साबधान के तपाई भाइसर सार्दे त हुनुहुन्न ? म्यासेन्जर मार्फत आएको होन्डाको अफरको सत्यता byRam •يوليو 21, 2021 के फेसबुक म्यसेन्जरमा तपईलाई पनि होण्डाको ७० औं एनिभर्सरी Honda 70th Anniversary भन्दै म्यसेज आएको छ ? होण्डको स्कुटर जित्ने लोभमा यस्ता लिंकहरु आफ्ना सथिभाईहरु लाई फेसबुक म्यासेन्जर मार्फत करोडौंको संख्यामा सेयर भईरहेका …