कोरोना बिशेष -२०७६ चैत्र १६ गतेको मन्त्री परिषद को निर्णय अनुसार सरकार ले दिएको छुट- कर र तिर्नुपर्ने म्याद थप् byRam •March 30, 2020 २०७६ चैत्र १६ गतेको मन्त्री परिषद को निर्णय अनुसार सरकार ले दिएको छुट- कर र तिर्नुपर्ने म्याद थप् —— १. मूल्य अभिवृद्धि कर अन्तर्गत् गत २०७६ फागुन महिनाको मासिक, २०७६ माघ र २०७६ फागुन महिनाको द्वेमासिक तथा दोस्रो चौमासिक विवरण र …